अपर तामाकोशी हाइड्रोको १० करोड ५९ लाख कित्ता हकप्रद सूचीकृत

अपर तामाकोशी हाइड्रोको १० करोड ५९ लाख कित्ता हकप्रद सूचीकृत

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर नेप्से मा सूचीकृत भएको हो । कम्पनीले भदौ १८ गतेदेखि असोज ७ गतेसम्म प्रति शेयर १०० रुपैयाँको दरले हुने १०...