सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडका अनुसार क्यापिटलको कार्यालयमा बिहान ८ बजे आईपीओ बाँडफाँडको हुनेछ । लघुवित्तीय संस्थाले साउन ४ गतेदेखि...