नेपाल राष्ट बैंकले बुधबार चालु आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. चिरञ्जीवि नेपालले मौद्रिक नीतिमा विग मर्जरमा जाने बैंकहरुलाई वम्पर सुविधा दिएका छन् ।

यस्तो छ मौद्रिक नीतिको पूर्ण पाठ
प्रकाशित मिति: ८ साउन २०७६, बुधबार १७ : २४ बजे