डिप्रोक्स लघुवित्तको सीईओमा आचार्य

0
Shares

डिप्रोक्स लघुवित्त (DDBL) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शेषरमण आचार्य नियुक्त भएका छन्।

लघुवित्त कम्पनी सञ्चालक समितिको माघ १९ गते सम्पन्न २६५ औं बैठकले माघ २० गतेदेखि लागू हुनेगरि आचार्यलाई सीईओ चयन गरेको लघुवित्तका सचिव ज्ञानेन्द्र प्रसाद अर्यालले जानकारी दिए।

अबको चार वर्ष उनले लघुवित्तको नेतृत्व सम्हाल्नेछन्।