लकडाउनको निर्णयले आत्तिए उपभोक्ता, खाद्यन्न र तरकारी किन्न भीड

0
Shares

लकडाउनको निर्णयले आत्तिए उपभोक्ता, खाद्यन्न र तरकारी किन्न भिड एक साताका लागि मुलुक लकडाउन गर्ने सरकरी निर्णयले उपभोक्ताले आत्तिएका छन् ।

लकडाउनको सरकारी निर्णय लगत्तै अत्यवश्यक वस्तु खरिद गर्न खुद्रा पसल र सुप्पर मार्केटमा मानिसहरुको भीड लागेको छ । तरकारी, खाद्यन्न जस्ता वस्तु किन्न उपभोक्ताको भीड लगेको फोटोहरु सामाजिक सञ्जालमा देखिएको छ ।

प्रकाशित मिति: १० चैत २०७६, सोमबार  २२ : १० बजे