नेप्सेको प्रि ओपनिङ्ग सेसनमा सोमबार कारोबारमा आएका ९ कम्पनीको शेयरमूल्य बढेको छ भने एक कम्पनीको सामान्य घटेको छ। उता ९ कम्पनीको शेयरमूल्य भने स्थिर रह्यो।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा १९ कम्पनीका ६८० कित्ता शेयर २ लाख २० हजार ७० रुपैयाँमा खरीद बिक्री भएका छन्। यस अवधिमा नेप्से २.७५ अंकले बढेर १४१३.१० बिन्दुमा बन्द भएको छ।
प्रतिक्रिया