नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा साताको दाुस्रो दिन सोमबार कारोबारमा आएका २१ कम्पनीमध्ये १६ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको घटेको छ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २१ कम्पनीका ४ हजार ३८७ कित्ता शेयर १९ लाख १६ हजार ८९४ रुपैयाँमा खरीद बिक्री भएका छन्।
यस अवधिमा नेप्से ३.९० अंकले बढेर १४६६.५८ बिन्दुमा बन्द भएको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया