नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आइतबार कारोबारमा आएका १७ कम्पनीको शेयरमूल्य बढेको छ । ४ कम्पनी घटेको छ भने ७ कम्पनीको शेयरमूल्य भने स्थिर रह्यो।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २८ कम्पनीका ११ हजार ३०२ कित्ता शेयर २९ लाख ५२ हजार ८८२ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
यस अवधिमा नेप्से ६.७३ अंकले बढेरर १ हजार ५७७.७८ बिन्दुमा बन्द भएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया