नेपाल बंगलादेश क्यापिटलको दोस्रो वार्षिक साधारण सभा सम्पन्न, २ प्रतिशत नगद लाभाश पारित

0
Shares

नेपाल बंगलादेश क्यापिटलको दोस्रो वार्षिक साधारण सभा २०७७ मसिर ७ गते सम्पन्न सस्थाको मूख्य कार्यालय कमलादी काठमाडौंमा सम्पन्न भएको छ ।

सस्थाले आर्थिक वर्ष २०७६/७७को नाफावाट २ प्रतिशत नगद लाभाश पारित गर्नुका साथै आफनो कर्पोरेट कार्यालय नयाँवानेश्वर स्थानान्तरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सस्थाले गत वर्ष ४७ लाख ५३ हजार ४ सय ५६ रुपैया संचालन मुनाफा गर्न सफल भएको सस्थाका अध्यक्ष सुरेन्द्र भुषण श्रेष्ठले साधारण सभामा जानकारी गराए ।

२० करोड चुक्त पूजी भएको यो क्यापिटल नेपाल बंगलादेश बैंकको सहायक कम्पनी हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।