कामना सेवाको विस्तारीत शाखा बानेश्वर बहुमुखी क्याम्पसमा सञ्चालन

0
Shares

कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तारको क्रममा बानेश्वर बहुमुखी क्याम्पसमा विस्तारीत शाखा स्थापना गरि पुस १० गते देखी कारोबार शुभारम्भ गरेको छ।

बैंकका तर्फबाट अध्यक्ष सुदीप आर्चाय तथा क्याम्पसका तर्फबाट प्रा. डा. घमान सिंह खड्काले संयुक्त रुपमा विस्तारीत शाखाको समुद्घाटन गरे ।

अब यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्क तथा दस्तुर विस्तारीत शाखाबाटनै भुक्तानी गर्नसक्नेछन् ।

साथै कामना सेवाका अन्य ग्राहकहरुले पनि यस एक्सटेन्शन काउन्टरबाट बैकिङ कारोबार गर्न सक्नुहनेछ । सार्वजनिक बिदा बाहेकका दिनहरुमा ग्राहकहरुले यो काउन्टरबाट बिहान ७:३० बजे देखी दिउँसो ३ बजे सम्म कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।