प्रि ओपनिङमा ४६ कम्पनीको शेयर मूल्य बढ्दा साढे २५ अंकले बढ्यो बजार


साताको दोस्रो दिन सोमबारको प्रि ओपनिङमा बजार परिसुचक नेप्से २५.५२ अंकले बढेको छ । योसँगै बजार परिसुचक नेप्से २६६५.८६ अंकमा उक्लिएको छ ।

सोमबार प्रि ओपनिङमा कुल ५९ कम्पनीको शेयर कारोबार भएकोमा ४६ कम्पनीको शेयर मूल्य बढ्दा ८ को घटेको छ भने ६ को स्थिर रहेको छ ।

उल्लेखित कम्पनीका ५१ हजार ५२२ कित्ता शेयरहरु २ करोड ५९ लाख ५९ हजार रुपैंयामा किनबेच भएका छन् ।

कुन कम्पनीको शेयर मूल्य कति बढ्यो सूची यस्तो छ :

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।