यी हुन् प्रतिकित्ता ३०० रुपैयाँभन्दा कम शेयरमूल्य हुने ४१ कम्पनी

0
Shares

पछिल्लो समय शेयर बजार मापक परिसूचक बढेर दोेस्रो उच्चतम बिन्दुमा पुगेको छ । बजार बढेसँगै प्रतिकित्ता एक सय रुपैयाँ अंमिमत मूल्यमा शेयर जारी गरेका कम्पनीको ५४ रुपैयाँ घटेर ४६ रुपैयाँसम्म झरेको कम्पनीको शेयरमूल्य अहिले १३४ रुपैयाँसम्म पुगेको छ ।

चैत २६ गते बिहीबार कारोबार भएको अन्तिम मूल्यका आधारमा हेर्दा ४१ कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३०० रुपैयाँभन्दा कम रहेको देखिएको छ । एकचालिस कम्पनीमध्ये अधिकांश जलविद्युत कम्पनीका शेयरमूल्य सस्तो देखिएको छ ।

तीन सयभन्दा कम शेयरमूल्य कम भएका ४१ मध्ये २० वटा जलविद्युत कम्पनी रहेका छन् । दोस्रो धेरै ९ वटा विकास बैंक र ९ वटा फाइनान्स, दुई वाणिज्य बैंक, एक होटलको मूल्य तीन सय रुपैयाँभन्दा कम देखिएको हो ।

कारोबार संकेत  अन्तिम कारोबार मूल्य
DHPL 126
UNHPL 133
KKHC 134
JOSHI 138
HDHPC 152
AKJCL 155
GHL 164
BFC 171
NHPC 172
UPCL 173
SAPDBL 176
PROFL 177
GRDBL 179
KRBL 183
PMHPL 191
UMHL 192
SHL 200
SINDU 204
RHPC 211
SFCL 222
CHL 223
CFCL 230
SADBL 231
CBL 236
MPFL 236
GMFIL 238
SSHL 243
BARUN 245
NGPL 251
CCBL 254
MHNL 258
JBBL 260
AHPC 264
LBBL 265
JFL 271
SIFC 272
SHINE 273
GFCL 273
SPDL 274
KPCL 285
MLBL 292

स्पष्टिकरणः शेयरमूल्य कम भएका कम्पनीहरुको कम प्रतिशेयर आम्दानी, जगेडा कोष ऋणात्मक, संस्थागत सुशासनमा कमी जस्ता कारणबाट कम मूल्य हुनसक्ने भएकाले कम शेयरमूल्य हुँदैमा नाफा कमाइने सुनिश्चितता नहुने भएकाले लगानीको जोखिम भने स्वंयले गर्नुपर्ने हुन्छ । त्यसकारण समाचारमा मात्र आधारित नभई कम्पनी विश्लेषण गरेर मात्र लगानी गर्न सुझाव दिइन्छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ चैत २०७७, आइतबार  १८ : ४३ बजे