एनसीसी बैंकको सेयरमूल्य समायोजन

0
Shares

एनसीसी बैंकको सोमबार नेप्सेमा सेयरमूल्य समायोजन भएको छ । बुकक्लोजसँगै नेप्सेले बोनस समायोजन गरी नयाँ मूल्य तोकेको हो ।

नेप्सेले बैंकले प्रस्ताव गरेको ३.३६६ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन गरेको हो । नेप्सेले पछिल्लो कारोबारको अन्तिम सेयर मूल्य १८४ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । समायोजनपछि नेप्सेले बैंकको सेयर मूल्य १७८.०१ रुपैयाँ तोकेको छ ।

नेप्सेले पछिल्लो कारोबारको अन्तिम सेयर मूल्य १८४ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । समायोजनपछि नेप्सेले बैंकको सेयर मूल्य १७८.०१ रुपैयाँ तोकेको छ ।

बैंकले कार्तिक १५ गते बुकक्लोज तोकेको छ । एनसीसी बैंक र कुमारी बैंक हाल मर्जरमा रहेका कारण दुबै बैंकको सेयर कारोबार भने बन्द रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।