कुमारी बैंकले थाल्याे एकीकृत कारोबार, एनसीसी सहित १० संस्था बिलयपछि एकीकृत पुँजी सवा २६ अर्ब पुग्याे

कुमारी बैंकले थाल्याे एकीकृत कारोबार, एनसीसी सहित १० संस्था बिलयपछि एकीकृत पुँजी सवा २६ अर्ब पुग्याे

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले आज ( पुस १७ गते आइतबार) देखि एकीकृत कारोबार थालेका छन् । दुबै बैंक एकआपसमा गाभिएपछि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो । नेपाल राष्ट्र बैंक र नेपाल सरकार, कम्पनी रजिष्ट्रार...