आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा साइबर विक अब नेपालमा

0
Shares

आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा पनि संचालनमा आएको छ ।

मंसिर १३ गतेबाट शुरु भएको यस साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५०% सम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सबै सामानहरु खरिद गन सक्नेछन।

यस्का साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १०% छुट, एक हजार रुपैयाँसम्म मात्र पनि प्राप्त गर्न सक्नेछन । ग्राहकले सो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र पाउन सक्ने कम्पनीले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।