पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

काठमाडौँ । मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम लिएको आरोपमा पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । प्रहरीले उनलाई भारतबाट प्रकाउ गरेको हो।

यसअघि तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसी सहित १० जना पक्राउ परेका थिए । सीआईबीले उनीहरुविरुद्ध ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १० मंसिर २०८३, बिहीबार १३ : २१ बजे