तारागाउँ रिजेन्सी होटलले घोषणा गर्यो लाभांश

0
Shares

तारागाउँ रिजेन्सी होटलले लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ८.४२ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले ८.४२ (कर सहित) नगद लाभांश वितरण गर्ने छ ।

प्रस्तावित लाभांश आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।

होटले अघिल्लो आर्थिक वर्षमा लाभांश वितरण गरेको थिएन।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।