यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जस अनुसार आज डलर एकको खरिद दर १३२ रुपैयाँ ११ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ७१ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९० रुपैयाँ ०४ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ९५ पैसा र बिक्री दर १४० रुपैयाँ ४९ पैसा रहेको पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ९२ पैसा र बिक्री दर १५९ रुपैयाँ ६४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।