आज अमेरिकी डलर र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ । युरोपियन युरोको मूल्य भने आज घटेको हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १३२.८२ रुपैयाँ र बिक्री दर १३३.४२ रुपैयाँ तय भएको छ ।
यस्तै आज पाउन्ड स्ट्रलीङको मूल्यमा भने बढोत्तरी भएको छ । एक बेलायती पाउण्डको खरिद दर आज १६२.४१ र बिक्री दर १६३.१५ रुपैयाँ पुगेको छ ।
यसका साथै आज १ युरोको खरिद दर १४०.२३ रुपैयाँ र बिक्री दर १४१.८७ रुपैयाँ कायम भएको छ ।
कुन विदेशी मुद्राको विनिमय दर कति ?
.jpg)
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
