आज अमेरिकी डलर, बेलायती पाउण्ड स्टर्लिङ र युरोपियन युरोको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १३२.८० रुपैयाँ र बिक्री दर १३३.४० रुपैयाँ रहेको छ । हिजो १ अमेरिकी डलरको खरिद दर १३२.८२ रुपैयाँ र बिक्री दर १३३.४२ रुपैयाँ थियो ।
यस्तै आज पाउन्ड स्ट्रलीङको मूल्यमा पनि गिरावट आएको छ । एक बेलायती पाउण्डको खरिद दर आज १६०.९७ रुपैयाँ र बिक्री दर १६१.६९ रहेको छ । जुन हिजो एक बेलायती पाउन्ड स्ट्रलीङ्गको खरिद दर १६२.४१ र बिक्री दर १६३.१५ रुपैयाँ थियो ।
यसका साथै आज १ युरोको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज १ युरोको खरिद दर १४०.४१ र बिक्री दर १४१.०४ रुपैयाँ रहेको छ । हिजो एक युरोको खरिद दर १४०.२३ रुपैयाँ र बिक्री दर १४१.८७ रुपैयाँ थियो ।
कुन विदेशी मुद्राको विनिमय दर कति ?

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
