दशैंको समयमा चोरी गर्ने ९ जना सार्वजनिक

दशैंको समयमा चोरी गर्ने ९ जना सार्वजनिक

दशैंको समयमा चोरी गरी पक्राउ परेका ९ जनालाई इटहरी इलाका प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा राजेश सिंह, समीर चौधरी, विक्रम क्षेत्री, आकाश भुजेल, सुरेश तामाङ, जब्दी सरदार, मोहम्मद जाकिर अन्सारी, मोहम्मद मुन्ना मियाँ र मोहम्मद आलम रहेको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

दसैँको समयमा विभिन्न मितिमा उनीहरूले घरायसी सामानदेखि साइकलसमेत चोरी गरेको उनको भनाइ थियोे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १० कार्तिक २०८०, शुक्रबार ०८ : ०५ बजे