आज डलरको भाउ बढ्यो, कुन मुद्राको विनिमय दर कति ?

0
Shares

आज अमेरिकी डलरको भाउ बढेको छ भने बेलायती पाउण्ड स्टर्लिङ र युरोपियन युरोको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १३२.८८ र बिक्री दर १३३.४८ रहेको छ । हिजो १ अमेरिकी डलरको खरिद दर १३२.८० रुपैयाँ र बिक्री दर १३३.४० रुपैयाँ थियो ।

डलरको मूल्य बढदा बेलयाती पाउन्ड स्ट्रलीङ्गको मूल्यमा भने गिरावट आएको छ । आज एक बेलायती पाउण्डको खरिद दर १६०.६४ रुपैयाँ र बिक्री दर १६१.३६ रुपैयाँ रहेको छ । हिजो एक बेलायती पाउन्ड स्ट्रलीङ्गको खरिद दर १६०.९७ रुपैयाँ र बिक्री दर १६१.६९ थियो ।

यसका साथै आज युरोको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज १ युरोको खरिद दर १४०.१५ र बिक्री दर १४०.७८ रुपैयाँ रहेको छ । हिजो एक युरोको खरिद दर १४०.४१ र बिक्री दर १४१.०४ रुपैयाँ थियो ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।