सबैको लघुवित्तले लाभांश वितरण नगर्ने


सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

लघुवित्तको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो। लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।