बलेफी हाइड्रोपावरको कम्पनी सचिवमा अस्मिता अधिकारी

0
Shares

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको कम्पनी सचिवमा अस्मिता अधिकारी चयन भएकी छिन् ।  कम्पनीको पुस ६ गते शुक्रबार ३ः३० बजे सम्पन्न सञ्चालक समितिको बैठकको निणर्यानुसार अधिकारीलाई कम्पनी सचिव नियुक्त गरिएको हो ।

प्रमुख कार्यकारी अधिकृत सुवास अर्यालका अनुसार कम्पनीका कम्पनी सचिव साकार पोखरेलले दिएको राजीनामा स्वीकृत गर्दै पुस ९ गतेदेखि लागू हुने गरी प्रसाशन अधिकृत अस्मिता अधिकारीलाई कम्पनी सचिव पदमा नियुक्त गरिएको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।