घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर र मितरी डेभलपमेन्ट बैंकको बोनस सेयर बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
स्टकका अनुसार घलेम्दीको चुक्ता पुँजीको २०० प्रतिशतले हुन आउने १ करोड १० लाख कित्ता हकप्रद र मितेरीको चुक्ता पुँजीको ९.५० प्रतिशतले हुन आउने ९ लाख ६४ हजार २५१ दशमलव ४६५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हाे ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
