नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावर र समता घरेलु लघुवित्तको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो । नेप्सेका अनुसार युनाइटेड इदी मर्दीको चुक्ता पुँजीको ५.५० प्रतिशतले हु...