सिन्धु विकास बैंकमा खुल्यो रोजगारी

0
Shares

सिन्धु विकास बैंकले विभिन्न दुई पदमा रोजगारीको अवसर खुला गरेको छ । बैंकले चार्टड एकाउन्टेन्ट (सिए)/सेमी क्वालीफाइड र एनआरबी रिपोर्टिङ सुपरभाईजरका लागि कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको हो ।

बैंकले सिए सेमी क्वालीफाइडका लागि केही, एनआरबी रिपोर्टिङ सुपरभाइजरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकद्धारा जारी सूचनामा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत १३ गते मंगलबार दरखास्तमा आवेदन दिनसक्ने उल्लेख छ ।

इच्छुक आवेदकले व्यक्रिगत विवरण (सिभी), शैक्षिक योग्यताको प्रमाणपत्र, कार्यानुभवको प्रमाणपत्र, नागरिकता र दुई प्रति पासपोर्ट साईजको फोटो सहित आवश्यक सम्पूर्ण कागजातसहित आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

बैंकले सार्वजनिक गरेको सूचना यस्तो छ:-

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।