सिटि होटल लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। मंसिर १४ गते बसेको होटलको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।
होटलले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने छ । जस अनुसार होटलले हाल कायम १० कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन हुने छ ।
बैठकले ऋण चुक्ता गर्ने प्रयोजनका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
प्रतिक्रिया