रमेश लेखकको घरमा आगजनी

रमेश लेखकको घरमा आगजनी

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकको घरमा आगजनी भएको छ ।

नैकापमा रहेको उनको निवास आगजनी गरेका हुन् । क्षतिको विवरण आइपुगेको छैन ।

प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार ११ : ४९ बजे