सरकारले राजनीतिक दलसँग किन गर्दैछ वार्ता ?

सरकारले राजनीतिक दलसँग किन गर्दैछ वार्ता ?

काठमाडौं । सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्ने भएको छ । सरकारले प्रतिनिधि सभा निर्वाचनको विषयमा त्रिपक्षीय बैठक आयोजना गर्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे हुने बैठकका लागि सरकारले राजनीतिक दल र जेनजी समूहलाई आमन्त्रण गरेको छ ।

यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार ०८ : ५३ बजे