मेयर बालेनले राजीनामा नदिने !

मेयर बालेनले राजीनामा नदिने !

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट राजीनामा नदिने भएका छन् । बालेनले राजीनामा नदिएरै रास्वपातिर जाने तयारी गरेका हुन् ।

उमेदवारी दर्ता गरेपछि स्वतः मेयर पद खारेज हुनेछ ।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार १२ : २५ बजे