सर्लाही ४ मा अमरेशभन्दा ४७१ मतले पछि परे गगन थापा

सर्लाही ४ मा अमरेशभन्दा ४७१ मतले पछि परे गगन थापा

काठमाडौँ । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा ४७१ मतले पछाडि परेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.अमरेशकुमार सिंह भन्दा ४७१ मतले पछाडि परेका हुन् ।

सिंहले १ हजार २३९ मत ल्याउँदा थापाले ७६८ मत ल्याएका छन् । जनमत पार्टीका उम्मेदवार राकेश मिश्राले २५० मत ल्याएका छन् ।

प्रकाशित मिति: २२ फागुन २०८२, शुक्रबार १५ : ०९ बजे