सुनसरी १ मा ३०७ मतले पछाडी हर्क साङपाङ

सुनसरी १ मा ३०७ मतले पछाडी हर्क साङपाङ

काठमाडौँ । सुनसरी १ मा हर्क साङसाङ ३०७ मतले पछाडी परेका छन् । उनले १५४ मत ल्याउदा रास्वपा उमेद्वार गोमा तामाङले ४६१ मत प्राप्त गरेकी छन् ।

त्यस्तै, काँग्रेसका सुजेन्द्र तामाङले १०७ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २२ फागुन २०८२, शुक्रबार १६ : ४४ बजे