चितवन–३ मा सोविता गौतम ३८ हजार बढी मतान्तरले विजयी

चितवन–३ मा सोविता गौतम ३८ हजार बढी मतान्तरले विजयी

काठमाडौँ । चितवन क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार सोबिता गौतम ३८ हजार ६६२ मतान्तरले विजयी भएकी छन् । गौतमले ५९ हजार २७७ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिस्पर्धी रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति: २३ फागुन २०८२, शनिबार १४ : ३७ बजे