सुनसरी १ : हर्क साम्पाङ ४ हजार मतले अगाडि

सुनसरी १ : हर्क साम्पाङ ४ हजार मतले अगाडि

विराटनगर । सुनसरी  १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

साम्पाङले पछिल्लो मतपरिणाम अनुसार १२ हजार ६८३ मत ल्याएका छन् । उनलाई रास्वपाकी गोमा तामाङले पछ्याइरहेकी छिन् । उनले ८ हजार ४९८ मत ल्याएकी छिन् ।

प्रकाशित मिति: २३ फागुन २०८२, शनिबार १७ : १५ बजे