बालेनको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकार को भए नियुक्त ?

बालेनको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकार को भए नियुक्त ?

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन् ।

कुमार र असिम बालेनका निकट सहयोगी हुन् । बालेन काठमाडौं महानगरपालिकाको मेयर छँदै सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति: १५ चैत २०८२, आइतबार ०९ : ४० बजे