काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा भट्टलाई नियुक्त गरेको हो ।

प्रकाशित मिति: २४ चैत २०८२, मंगलबार १३ : ३८ बजे