मन्त्रिपरिषद् बैठक बस्दै, सुकुमवासीको बसोबासको विषयमा छलफल हुने

मन्त्रिपरिषद् बैठक बस्दै, सुकुमवासीको बसोबासको विषयमा छलफल हुने

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने कार्यसूची छ । साथै, सुकुमवासीहरुको बसोबासको विषयमा पनि बैठकमा छलफल हुने स्रोतले बतायो ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार १२ : १२ बजे