काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मंगलबार दिउँसो ४ बजे सिंहदरबारमा बैठक बोलाएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठकमा सरकारको काम कारबाहीका बिषयमा छलफल हुने छ ।

प्रकाशित मिति: ५ जेठ २०८३, मंगलबार १२ : ४३ बजे