नर्सहरुको रात्रीकालीन ड्युटी भत्ता दोब्बर

नर्सहरुको रात्रीकालीन ड्युटी भत्ता दोब्बर

काठमाडौँ । सरकारले नर्सहरुको रात्रीकालीन ड्युटी भत्ता दोब्बर बनाएको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका हुन् ।

प्रकाशित मिति: १५ जेठ २०८३, शुक्रबार १७ : २० बजे