काठमाडौँ। आज मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने छ ।
बैठकमा सरकारका कामकारबाहीबारे पनि छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति: २६ जेठ २०८३, मंगलबार ०८ : ३५ बजे