चितवन । चितवनको मुग्लिन(नारायणगढ सडकखण्डअन्तर्गत जलबीरेमा दुईवटा बस ठक्कर ठोकिदा सडक अवरुद्ध बनेको छ । दुर्घटनामा केही यात्रु घाइते भएका छन् ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार ठोक्किएका बसहरुलाई हटाउने काम भैरहेको छ ।

प्रकाशित मिति: ३ साउन २०८३, आइतबार ०८ : ०० बजे