मन्त्रिपरिषद् बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल

मन्त्रिपरिषद् बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को आज बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

बैठकमा रसुवास्थित भोटेकोशीमा आएको बाढी र पारेको प्रभावलगायतका विषयमा केन्द्रित रहने जनाइएको छ ।

प्रकाशित मिति: १८ भदौ २०८३, बिहीबार १३ : ३१ बजे