शुक्रबार कुन तरकारीको मूल्य कति ?

शुक्रबार कुन तरकारीको मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ६० रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ५५ रुपैयाँ, आलु रातो (गोलो) प्रतिकिलो ५५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ५५ रुपैयाँ, आलु सेतो प्रतिकिलो ४० रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो १२० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ, काउली (स्थानीय) प्रतिकिलो ५० रुपैयाँ, काउली (तराई) प्रतिकिलो ४० रुपैयाँ, मूला रातो प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ५० रुपैयाँ, तने बोडी प्रतिकिलो १०० रुपैयाँ र मकै बोडी प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो १५० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १३० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ९० रुपैयाँ, तितो करेला प्रतिकिलो १०० रुपैयाँ, लौका प्रतिकिलो ९० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, परबर (तराई) प्रतिकिलो १२० रुपैयाँ, चिचिण्डो प्रतिकिलो ४० रुपैयाँ, घिरौँला प्रतिकिलो १०० रुपैयाँ, झिगुनी प्रतिकिलो ९० रुपैयाँ, फर्सी पाकेको प्रतिकेजी ८० रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० रुपैयाँ र भिण्डी प्रतिकिलो १२० रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, बरेला प्रतिकिलो ६० रुपैयाँ, पिँडालु प्रतिकिलो ७० रुपैयाँ, इस्कुस प्रतिकिलो २० रुपैयाँ, रायो साग प्रतिकिलो ८० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो १५० रुपैयाँ, चम्सुरको साग १५० रुपैयाँ, तोरीको साग प्रतिकिलो ८० रुपैयाँ, मेथीको साग प्रतिकिलो १५० रुपैयाँ, प्याज हरियो प्रतिकिलो १५० रुपैयाँ, बकुला प्रतिकिलो १०० रुपैयाँ, तरुल प्रतिकिलो ९० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो ३३० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४०० रुपैयाँ, राजा च्याउ प्रतिकिलो ३२० रुपैयाँ, सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो १८० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ९० रुपैयाँ, सजीवन प्रतिकिलो २५० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १८० रुपैयाँ, जिरीको साग प्रतिकिलो १५० रुपैयाँ, सेलरी प्रतिकिलो ५०० रुपैयाँ, पार्सले प्रतिकिलो २ हजार ८०० रुपैयाँ, सौफको साग प्रतिकिलो १५० रुपैयाँ, पुदिना प्रतिकिलो ७०० रुपैयाँ, गान्टे मूला प्रतिकिलो १५० रुपैयाँ, इमली प्रतिकिलो १८० रुपैयाँ, तामा प्रतिकिलो १६० रुपैयाँ, तोफु प्रतिकिलो १६० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ र रुख टमाटर प्रतिकिलो १५० रुपैयाँ तोकेको छ ।

समितिले स्याउ (फुजी) प्रतिकिलो ३५० रुपैयाँ, स्याउ (जुम्ला) प्रतिकिलो ३५० रुपैयाँ, स्याउ (स्ताङ) प्रतिकिलो २५० रुपैयाँ, केरा (नेपाली) दर्जन १५० रुपैयाँ, केरा (मालभोग) दर्जन १५० रुपैयाँ, कागती प्रतिकिलो ३०० रुपैयाँ, अनार प्रतिकिलो ४०० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो १२० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ८० रुपैयाँ, मौसम प्रतिकिलो २०० रुपैयाँ, जुनार प्रतिकिलो २०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ९० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, काँक्रो (लोकलक्रस) प्रतिकिलो ९० रुपैयाँ, निबुवा प्रतिकेजी ६० रुपैयाँ, नासपाती (चाइनिज) प्रतिकिलो ३०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १२० रुपैयाँ, अम्बा प्रतिकिलो ३०० रुपैयाँ, लफ्सी प्रतिकिलो ८० रुपैयाँ, स्ट्रबेरी प्रतिकिलो ५०० रुपैयाँ, किबी प्रतिकिलो ३५० रुपैयाँ, सरिफा प्रतिकिलो ३०० रुपैयाँ, आभोकाडो प्रतिकिलो ३५० रुपैयाँ तथा अमला प्रतिकिलो ८० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, नरिवल (काँचो) प्रतिकिलो ८० रुपैयाँ, नरिवल (हरियो) प्रतिकिलो २०० रुपैयाँ, ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो ५०० रुपैयाँ, अदुवा प्रतिकिलो १०० रुपैयाँ, खुर्सानी सुकेको प्रतिकिलो ५५० रुपैयाँ, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो ८० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो १०० रुपैयाँ, खुर्सानी हरियो (माछे) प्रतिकिलो १२० रुपैयाँ, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो ३५० रुपैयाँ, भेडे खुर्सानी प्रतिकिलो १०० रुपैयाँ, लसुन हरियो प्रतिकिलो १५० रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो १५० रुपैयाँ, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २६० रुपैयाँ, लसुन सुकेको (नेपाली) प्रतिकिलो २६० रुपैयाँ, छ्यापी (हरियो) प्रतिकिलो २०० रुपैयाँ, छ्यापी (सुकेको) प्रतिकिलो २०० रुपैयाँ, माछा सुकेको प्रतिकिलो १ हजार रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३७० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो ३५० रुपैयाँ र ताजा माछा (छडी) प्रतिकिलो ३३० रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार ०८ : २३ बजे