आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रदमा साउन २७ गतेदेखि आवेदन दिन सकिने

आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रदमा साउन २७ गतेदेखि आवेदन दिन सकिने

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गतेदेखि हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ १५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले १ अर्ब २० करोड र...