यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको आम्दानीबाट वितरण गर्ने लाभांश साधारण सभाबाट पारित गरेका छ । बुधबार काठमाण्डौंमा सम्पन्न कम्पनीको ३२ औं वार्षिक साधारण सभाले ४.२८५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत नगद लाभांश व...