युनिक नेपाल लघुवित्तको मुनाफा ११८% बढ्यो, खराब कर्जा पनि अधिक

युनिक नेपाल लघुवित्तको खुद नाफा ११८.८२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले ३ करोड ३२ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । खराब कर्जा वापतको प्राभिजनिङ्ग, कर्जा लगानी र खुद ब्याज आम्दानीमा आएको संकुचनका बाबजुत...