नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले लाभांश बिना नै जेठ २५ गते शुक्रबार पाँचौं वार्षिक साधारण सभा आह्वान गरिएको छ । सभा रोयल कुश्मा रिसोर्ट, पर्वतमा दिउँसो १२ः३० बजे बस्न...