पेट्रोलियम गाडीमा युरो ६ अनिवार्य हुँदै

पेट्रोलियम गाडीमा युरो ६ अनिवार्य हुँदै

काठमाडौं । अब पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनमा युरो ६ मापदण्ड लागू गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै युरो ६ लागू गरिने घोषणा गरेका ह...