पुस २१ गते बिहीबार दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम हो । आजसम्म मेरो माइक्रोफाइनान्स र प्रिमियर इन्स्योरेन्सको सेयर खरिद गर्नेले मात्र लाभांश पाउनेछन् । दुबै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २२ गते शुक्रबार बुकक्लोज गर्दै...